
लन्डन । हितकाजी गुरुङ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके निर्वाचन समिति २०२५–२०२७ ले आगामी कार्यसमिति निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ ।
यही जुलाई २६ तारिखका लागि तय गरिएको निर्वाचनका लागि निर्वाचन समितिले ८ जुलाई २०२५ मा अन्तिम मतदाता विवरण सार्वजनिक गरेको हो । विवरण अनुसार ३ हजार ५ सय १ जना मतदाता रहेका छन् । जसमध्ये इंग्ल्याण्डमा १८ सय ६० जना, स्कटल्याण्ड: १५ सय १३ जना,नर्दन आयरल्याण्ड ५४ जना र वेल्समा ७४ जना छन् ।
एनआरएनए यूके निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडा र सदस्यसचिव श्याम लुइँटेलले मतदाता नामावली टुंगो लगाउने सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गर्नुभएको छ। निर्वाचन समिति सदस्यहरुमा बिमल गुरुङ, राजन खकुराल, विक्रम भट्टराई सदस्य रहनुभएको छ ।
मतदाता सूची तलका लिङ्कमा हेर्न सक्नु हुनेछ ।

डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा