
लण्डन । प्रवासी नेपाली मन्चमा आवद्ध आदिवासी जनजातिहरूलाई संगठित गर्न प्रवासी नेपाली आदवासी जनजाति मञ्च युके गठन गरिएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलको बेलायत भ्रमणको बेलामा यही जुन १५ तारिखका दिन गठित सो मन्चको अध्यक्षमा हरिगोविन्द गुरुङ रहनुभएको छ भने उपाध्यक्षमा सन्तोष लिम्बू, सचिवमा ह्यारी गुरुङ, उपसचिवमा भीमबहादुर भोलन र कल्पना आङबुहाङ,सदस्यहरूमा बीरकाजी गुरुङ. रामचन्द्र गुरुङ सूर्जे, श्याम शेरचन, मेखबहादुर लामा, पदमबहादुर गोले, कमल श्रेष्ठ, हेम लिम्बू, हेम थापा, शर्मिला राई र प्रेम गुरुङ रहेका छन् ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा