
लन्डन । नेपालका लागि बेलायती राजदूत रोब फेन र राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाबीच भेटवार्ता भएको छ ।
सिंहदरबारमा बिहीबार १२ जुन २०२५ मा राजदूत फेन र सभापति खतिवडाबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र बेलायत बीचको सम्बन्ध,नेपाल प्रहरी र बेलयातको प्रहरी बीचको सम्बन्ध बढाउने सम्बन्धी विषयमा छलफल भएको सभापति खतिवडाको सचिवालयले जनाएको छ ।
समितिमा छलफल भई पास भएको निजामती सेवा विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक पास गरेकोमा समितिलाई बेलायती राजदूत फेनले बधाई दिनुभएको थियो ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन