लण्डन । नेपाली दुताबास लण्डनले नेपालबाट हराएको पुरानो कला नेपाल फर्काएको छ ।
दुताबासले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार खैरो चुनढुङ्गाको सूर्यदेवताको सो मूर्ति विहीबार नेपाल पठाइएको हो ।
११ औँ शताब्दीमा निर्मित सो मूर्ति कलाकार लैनसिंह बाङ्देलले आफ्नो पुस्ताक ‘स्टोलन इमेजेज अफ नेपाल’ मा उल्लेख गरेका थिए ।
सो मूर्ति सन् १९८५ मा पाटनबाट हराएको अनुमान गरिएको छ ।
दुताबासलाई सो मूर्ति एक नीजि संग्रहकर्ताले बुझाएको बताइएको छ । नेपाल पुगेपछि सो मूर्ति पुरातत्व विभागमा बुझाइने छ ।
७९ सेन्टीमिटर उचाइ, ४९ सेन्टीमिटर लम्बाइ र १५ सेन्टीमिटर चौडा रहेको सो मूर्ति ४१ किलो तौलको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा