
लण्डन । पासा पुच गुथी युकेको वार्षिक वनभोज पार्लियामेन्ट हिलमा आइतबार सम्पन्न भएको छ ।
बेलायतका विभिन्न भागबाट आएका करिब १०० जना सो वनभोजमा सहभागी भएका थिए । वनभोजमा चटपटे, पास्ता, नेवा भोयेका साथै मौलिक नेपाली खाना पस्किइएको थियो ।
लण्डनमा विरलै भटिने घमाइलो दिनमा सहभागीहरुले विभिन्न गतिविधिमा भाग लिएका थिए । जसमा चङ्गा उडानले सबैको ध्यान खिचेको थियो । चम्चा दौड, फसी पा वा (फर्सी फुटाउने खेल), बिङ्गो लगायतका खेल पनि खेलाइएको थियो ।
पिकनिकमा पासा पुच गुथी युकेका अध्यक्ष सुशील प्रजापति, नेपलिज डक्टर्स एसोसिएसनका पूर्व अध्यक्ष रमेश कोजु, गायक योगेश्वर अमात्यको पनि उपस्थिति रहेको थियो ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]