
लण्डन । बेलायती राजा चार्ल्स तृतीयको शुभराज्यभिषेकमा भाग लिन बेलायत पुगेका परराष्ट्र मन्त्री नारायणप्रसाद साउदले बेलायतका राजा चार्ल्स तृतीयसित भेट गरेका छन् ।
यस्तै प्रधानमन्त्री ऋषि सुनक, राजपरिवारका अन्य सदस्यहरु, विदेश मन्त्री जेम्स क्लीभर्ली, मन्त्रीहरु र विश्वका अन्य नेताहरुसित पनि उनले भेट गरेका छन् ।
बेलायती संसदमा नेपालसम्बन्धी सर्वदलीय संसदीय समितिका संयोजक बीरेन्द्र शर्मा र पूर्व गोरखा सैनिकहरुसित पनि भेट गरेको नेपाली दुताबास लण्डनले जनाएको छ ।

किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश