
लण्डन । इलाम सोसाइटी युकेको अध्यक्षमा टेकवीर राई निर्वाचित हुनुभएको छ ।
शनिबार अल्डरसटस्थित एम्पायर हलमा भएको छैँटौँ अधिवेसन तथा १५ औँ वार्षिक साधारण सभाले राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा धनबहादुर राई र श्रीमती मीरा गुरुङ, महासचिवमा यम गुरुङ, सचिवमा ईन्द्र राई र कोषाध्यक्षमा घनश्याम गुरुङ चयन हुनुभएको छ ।
यस्तै प्रमुख संयोजकमा कृष्णवीर तामाङ, खेलकुद संयोजकमा लेखराज राई, कला साहित्य संयोजकमा किशोर मुखिया, जनसम्पर्क प्रमुखमा उमाकान्त गुरुङ र वेभमास्टरमा चोक गुरुङ चयन हुनुभएको छ ।
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा