
लण्डन । किराँत राई यायोख्या बेलायतले नेपालस्थित किरात राई यायोख्याले नयाँ लोगो प्रयोग गरेकोमा खुशी व्यक्त गरेको छ ।
किराया बेलायतले आज एक विज्ञप्ति जारी गर्दै किराया नेपालले २६ डिसेम्बरका दिन केन्द्रीय तथ्याङ्क विभाग घेराउका क्रममा प्रयोग गरेको लोगोले एक जातीय पहिचान तर बहुभाषिक बहुथरी जातिको इन्द्रेणी समाजलाई प्रतिविम्वित गरेको जनाएको छ । सो लोगो किराया बेलायतले सन २०२० मा सार्वजनिक गरेको र त्यसयता अन्य प्रकाशनहरुमा प्रयोग गर्दै आएको बताइएको छ । सो लोगो किराया नेपालले प्रयोग गर्नु सुखद कुरा भएको र अब चाँडै नै विधानमा पनि भाषा र थरगत संगठनात्मक संरचना कायम होस् भन्ने माग गरिएको छ ।

कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’