
लण्डन । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको तस्वीर भएको मुद्रा पहिलोपटक प्रकाशन भएको छ ।
रोयल मिन्टले प्रकाशन गरेको पचास पेन्सको सो सिक्का बुधबारबाट चलनचल्तीमा आएको छ । पोष्ट अफिसका ९ हजार ४५२ वटा शाखाहरूबाट ती मुद्राहरू लिन सकिनेछ ।
ती सिक्काहरू करिब ४९ लाख पाउण्ड बराबरको निस्कासन गरिएको छ ।
सो सिक्काको डिजाइन मार्टिन जेनिङ्ले गरेका हुन् र उनको डिजाइनलाई राजदरबारले स्वीकृति दिएको हो ।
बेलायतमा सेप्टेम्बरमा महारानीको निधन पछि चार्ल्स तृतीय राजा बनेका छन् र महारानीको तस्वीर अंकित मुद्राहरू अब प्रतिस्थापन गरिँदैछन् ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता