
लण्डन । मगर संघ युकेको वेल्स शाखामा पुन महादेव थापा अध्यक्ष चयन भएका छन् ।
शनिबार वेल्समा सम्पन्न शाखाको अधिवेसनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चोपबहादुर थापा, सचिवमा लालु बुढा, उपसचिवमा रुम सारु, कोषाध्यक्षमा पुष्पा थापा, सहकोषाध्यक्षमा देव राना निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा निलम दर्लामी, पन्चना राना, रोमन आले, नन्द बयम्बु, एक आले, नन्दराम थापा, राजु डम्बरपाल, लाल राना, सन्जीव थापा, हर्क राना, विक्रम राना, गोपाल थापा र होमबहादुर थापा रहेका छन् ।
यस्तै शाखाका सल्लाहकारहरुमा बुद्धबहादुर थापा, गुमानसिंह थापा, कृष्ण जुग्जाली र चित्र राना चुनिएका छन् ।
मगर संघ युकेका अध्यक्ष सीता पुनको प्रमुख आतिथ्यतामा भएको अधिवेसनको पहिलो सत्र अध्यक्ष महादेव थापाको अध्यक्षतामा भएको थियो । सो सत्रमा सचिवले पेश गरेको सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
नयाँ कार्यसमिति चयन गर्नका लागि बुद्धबहादुर रानाको अध्यक्षता, चित्र राना सचिव र गुमानसिंह थापा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश