लन्डन । मेडस्टोन नेपलिज कम्युनिटीले भूकम्प पीडितका लागि राहत सामाग्री संकलन गरि नेपाल पठाएको छ ।
कम्युनिटीले तीन दिनभित्र एकसय बीस भन्दा बढि स्लिपिंग ब्याग, ब्ल्यांककेट, टेन्ट, लत्ता कपडाको करिब एकसय वटा बाकस र खाद्यान्न संकलन गरि पठाएको हो । सोमबार सांझ कम्युनिटीका करिब ४० जना सदस्यहरु लोम्बार्डी ड्राइभ, भिन्टर्स पार्कको एक घरमा एकत्रित भएर संकलित राहत सामाग्री हिथ्रो पठाए ।
कम्युनिटी अध्यक्ष धन चन्दले मेडस्टोनमा रहेका करिब १२ सय नेपालीलाई राहत सामाग्री र आर्थिक सहयोग जुटाउन आग्रह गरेका छन् ।
कम्युनिटीले स्थानीय मेडस्टोन बरो काउन्सिल, भोलुन्टरी एक्सन मेडस्टोन, केन्ट काउन्टी काउन्सिल र ब्ल्याक माइनोरिटी एण्ड इथ्निक कम्युनिटीको पनि साथ पाएको छ ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने