लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदुत ज्ञानचन्द्र आचार्य पदबहालीका लागि बुधवार लण्डन आइपुग्ने भएका छन् ।
आचार्य बुधवार बिहान बेलायत आइपुग्ने र सोही दिन पदबहाली गर्ने कार्यक्रम रहेको छ ।
विगतमा परराष्ट्र सचिव र संयुक्त राष्ट्रसंघका उपमहासचिव समेत भइसकेका आचार्यले गत साता सपथ लिएका थिए।
उनको पदबहालीसँगै बेलायत सरकारसित भूतपूर्व गोरखा सैनिकहरूको समस्या बारे दुई सरकारबीच हुने भनिएको वार्ताले गति लिने अपेक्षा गरिएको छ ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित