लण्डन । गैरअावासीय नेपाली संघ युकेले नयाँ सल्लाहकार चयन गरेको छ ।
संघका नवनियुक्त प्रवक्ता अर्जुन कटवालका अनुसार नवनियुक्त सल्लाहकारहरुमा अाङकल्जङ लामा, अर्क तिम्सिना, सामुयल गुरुङ, रामशरण सिंखडा, सहदेव गिरी, भाग्यनारायण शाह, शान्तविनोद लामिछाने, भोला खनाल, शिवजी श्रेष्ठ, रामसुन्दर साह, विनोद न्यौपाने, शंकर दाहाल, सुनिल अधिकारी, रामप्रसाद अधिकारी, युवराज गुरुङ, भगिरथ योगी, केशव पुडासैनी, विज्ञान प्रसाइँ, श्रीप्रसाद लिम्बु छन् । यसैगरी अन्य सल्लाहकारहरुमा विनोद मोक्तान, श्याम शेरचन, विपिन निरौला, सुरेशजंग शाह, नविन सापकोटा, पूर्ण लोक्सम, जीवन सेन, राजेन्द्र पुडासैनी, नरेन्द्र कँडेल, रमेश बाँस्तोला, नरेश काङमाङ राई, भोजप्रसाद गुरुङ, डा सिबी गुरुङ, सुवसिं गुरुङ, चण्डीराज राई तेज राई छन् ।
चेतनाथ खनाल, उमेश मोक्तान, चित्रबहादुर गुरुङ, यादव श्रेष्ठ, दिनेश गौतम, रणबहादुर केसी, डा चन्द्र लक्सम्बा, डा गोपाल पौड्याल, डा पुरुषोत्तम पौडेल, डा राघव धिताल, धीरेन्द्र श्रेष्ठ, गणेश इजम, गंगा राना, ज्ञान शेरचन, हरि गुरुङ, दीपक भट्टराई, होम शर्मा, जीव बेल्बासे, कैलाश नेपाल, कर्णबहादुर शाही, कमलप्रसाद मल्ल, किरण थेबे, कृष्ण भट्टराई, कुमार श्रेष्ठ, श्याम श्रेष्ठ, ताराप्रसाद कट्टेल, दीपक ढकाल, रामहरि भुषाल, गजेन्द्र कटवाल र राजेन्द्र थापा पनि सल्लाहकारमा पर्न सफल भएका छन् ।
नयाँ सल्लाहकारहरुमा धेरै साउथ इस्ट लण्डनबासीहरु छन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च