लन्डन । वरिष्ठ साहित्यकार डा. देवी सुवेदी लन्डन आइपुगेका छन् । समालोचना र नाट्य क्षेत्रमा प्रसिद्धी कमाएका सुवेदीको ६५० पेज लामो खोजमुलक ग्रन्थ ‘ब्यास र बाल्मिकीको तुलना’ प्रकाशनको अन्तिम संघारमा छ ।
उनको स्वागत तथा उक्त ग्रन्थमा केन्द्रित रहेर छलफल गर्न अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानले एक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्यका अनुसार, आगामी २६ अप्रिलमा कार्यक्रम गर्न लागिएको हो । स्थान र समय पछि निर्धारण गरिने छ ।
बालकृष्ण समको संयोगान्त नाटकमा पीएचडी गरेका लमजुङे सुवेदीले टियूमा धेरै वर्ष प्राध्यापन गराएका थिए ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?