लण्डन । दश वर्षिया गायिका अनुजा थापामगरले ‘फूलैमा बस्ने भँवरा’ लिएर आएकी छिन् ।
अहिले कक्षा ५ मा अध्ययनरत उनले गीत गाउन असाध्यै रहर गरेपछि कस्तो हुँदोरहेछ भनेर गीत रेकर्ड गराएको उनकी आमा गायिका निर्मला थापामगरले बताइन् ।
हालसम्म गीत संगीतको कुनै कक्षा नलिएकी अनुजाले सो गीतमा आफैँ अभिनय पनि गरेकी छिन् । गीत गाउनका साथै नाच्न र अभिनय गर्न पनि अनुसा मन पराउँछिन् ।
सो गीतको लेखन र संगीत राजकुमार बगर र एरेन्ज कमल सौरागले गरेका छन् ।
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’