लन्डन । ताप्लेजुङ सदरमुकाम फुङलिङ नजिक गत साता भएको भिषण आगलागी पीडितको सहयोगका लागि बेलायतमा सहयोग अभियान शुरु भएको छ । प्रवासी नेपाली मञ्च यूकेले उक्त प्राकृतिक विपत्तिको मार खेपेका पीडितका लागि केही राहत संकलनको पहल गरेको हो ।
मञ्चका अध्यक्ष रामशरण सिम्खडाले सरकारले गरेन भनेर दोष र गाली गर्दैमा दुःखेको मनमा मलम पट्टी नलाग्ने जनाउंदै देश विदेशमा बस्ने नेपालीले पीडितको सहयोग गर्नु प्रमुख दायित्व हुने बताएका छन् । मञ्चले यस्तो परिस्थितिमा धेरथोर सहयोग गर्न अपिल समेत गरेको छ ।
आगलागीबाट ४४ घर ध्वस्त भए भने ११८ परिवार विस्थापित भएको जनाइएको छ ।
सहयोग गर्न चाहनेका लागिः
यूके:
RS SIMKHADA
BARCLAYS BANK
A/C NO.60121118,
S/C: 20-16-99
नेपालः
TEJ PRASAD KHARAL
PRABHU BANK
00101000026514000001
थप जानकारीको लागि यूके 0044 7950435065 रामशरण, 00977 98510 19528 सेमन्त नेपाल)
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?