काठमाडौँ । लोकप्रिय गायक राजेशपायल राई र गायिका उर्मिला राईको आवाजमा ‘मायाको बोलीले’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतकार टीका चाम्लिङको शब्द, सङ्गीतकार पदम राजन मगरको सङ्गीत, सङ्गीत संयोजन र मुस्कान मुकारुङको मिक्सिङ तथा मास्टरिङ रहेको उक्त गीतको स्टुडियो भिडियो सेवा रेकर्डिङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
मायाप्रेमसँग सम्बन्धित गीत कर्णप्रिय रहेको छ । मनोज राईको छायांकन तथा सम्पादनमा भिडियो तयार भएको हो । गीतकार तथा निर्देशक जीवन मुकारुङ मायाको बोलीले बोलको गीतले सङ्गीतका पारखीहरूको आँत भरिने विश्वास व्यक्त गर्छन् ।
https://www.youtube.com/watch?
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र