लण्डन । पिटरबरो नेपाली समाजको सोमबार सम्पन्न विशेष भेलाले हरिहर भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
भेलामा निवर्तमान कार्यसमितिको कार्यकालको आयव्यय प्रस्तुत गर्दै त्यस उपर सहभागीहरुबाट उठाईएका जिज्ञासाहरुलाई समाजका पूर्व अध्यक्ष शिव भन्डारीले प्रष्ट पारेका थिए । भेलाले आर्थिक प्रतिवेदनलाई छलफलपश्चात् सर्वसम्मतिले पारित गर्यो ।
नेपाली राष्ट्रिय गान बजाई सुरु भएको भेलाका सहभागीहरुलाई समाजका कार्यवाहक अध्यक्ष श्रीमती संगीता कोईरालाले स्वागत गर्नुभएको थियो।
भेलाको संचालन महासचिव कृष्ण लुईटेलले गर्नुभएको थियो भने भेलाको सभापतित्व समाजको ट्रष्टीका कार्यबाहक संयोजक बाबुराम धितालले गर्नुभएको थियो।
भेला गोर्खा दरबार रेस्टुरेन्टमा सम्पन्न भएको थियो।
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र