गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको २०२१(२०२३ कार्यकालको अध्यक्षमा बुद्धि सागर सुवेदी निर्वाचित भएका छन । भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार
५,६१८ मत ल्याएर सुबेदी अध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटम प्रतिद्वन्दी कृष्ण लामिछानेले ५,२३३ मत ल्याएका थिए । त्यसैगरी डा अर्जुन बन्जाडेले ४, १२८ मत र तिलक केसीले ५६७ मत प्राप्त गरे।
एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले दिएको जानकारी अनुसार २०,१३९ मतदाता मध्ये १५,७६८ मत खस्यो। मे २९ र ३० मा अनलाइन माध्यमबाट मतदान सम्पन्न भएको थियो।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक