
लन्डन । नेपालको विद्यार्थी आन्दोलनमा सधैं अग्रपंक्तिमा रहन सफल एमाले नेतृ रामकुमारी झांक्री लन्डन आउने भएकी छिन् । प्रवासी नेपाली मञ्च यूकेले आगामी मार्च ७, २०१५ शनिवार अल्डरसटमा गर्न लागेको १०५ औं अन्तर्राष्टिय नारी दिवस कार्यक्रममा विशेष अतिथीका रुपमा झांक्री आउन लागेको मञ्चका
अध्यक्ष रामशरण सिम्खडाले जनाएका छन् । नारी दिवस भएकाले कार्यक्रममा मञ्चले महिला नेतृ नै निमन्त्रणा गरेको हो ।
आगामी साता लन्डन आउन लागेकी झांक्री यहां करिब साता दिन जति रहने अपेक्षा छ । अनेरास्ववियु केन्द्रिय अध्यक्ष भइसकेकी झांक्रीले समसामयिक राजनीतिक परिस्थितिबारे मन्तव्य दिनेछिन् ।
चितवनका चेपांग महिला तथा बालबालिकाको सहयोगार्थ हुन लागेको उक्त कार्यक्रमको संयोजन सुशिला राईले गरिरहेकी छिन् ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने