कोरोना भाइरसबाट विश्वभर ३ लाख ८८ हजार ४१ को मृत्यु भएको छ भने ६५ लाख ७३ हजार ५६८ संक्रमित भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार यस रोग लागेका ३१ लाख ७० हजार ५३२ जना निको भएका छन् । हाल विश्वभर ३० लाख १४ हजार ९९४ संक्रमितहरु उपचाररत छन् ।
जसमध्ये ५४ हजार २०० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ । डब्ल्यूएचओका अनुसार अमेरिकामा मात्र १९ लाख एक हजार ७८३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १ लाख नाै हजार १४२ व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा ९ लाख ८६ हजार ९५३ जना कोरोना भाइरस सङ्क्रमित छन् भने ४४ हजार ३१९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ५१ हजार ९३८ जना सङ्क्रमित रहेकामा १ लाख २९ हजार ९६३ जनाको मृत्यु भएको छ ।
युरोपमा २० लाख २८ हजार २४१ जना कोरोना भाइरस सङ्क्रमित छन् भने १ लाख ७६ हजार ४४६ को मृत्यु भएको छ । एसियामा १२ लाख ३१ हजार ८५२ जना कोरोना सङ्क्रमित छन् भने ३२ हजार ५४७ जनाको मृत्यु भएको छ ।
यसैगरी अफ्रिकामा १ लाख ६४ हजार ९८५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ४ हजार ६२७ जनाको मृत्यु भएको छ । भारइसबाट सबैभन्दा कम प्रभावित ओसियानामा ८ हजार ८५० जनामा कोरोना भाइरस सङ्क्रमण रहेकोमा १२४ जनाको मात्र मृत्यु भएको छ ।
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन