लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६५ पुगेको छ ।
लण्डनस्थित नेपाली दुताबासले आज बिहान सो जानकारी दिएको हो ।
दुताबासका प्रवक्ता शरदराज आरनका अनुसार कोरोना संक्रमणबाट निधन हुनेहरुमा ५४ जना पुरुष र ११ जना महिला छन् । यसरी दिवंगत हुनेहरुमा ५४ जना गोरखा भूतपूर्व सैनिक तथा उनीहरुको परिवारका सदस्य रहेका छन् ।
हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुमा सबैभन्दा धेरै बेलायतबासी नेपालीहरु छन् ।
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन