कोरोना तिमी संसारकै बाधक
बन्नलाई आएको
धेरै त तिम्ले लग्यौ नि अझै छौ
कति मागेको
ब्रह्माण्ड कतै बचेको थिएन मानव पुग्नलाई
तिमी चै कता लुकेर बस्यौ ऐले
नै आउनलाई
दश बर्षे मेरो योजना पनि
पानीमा मिलायौ
संसार सारा ठप्प नै पारी तिमी
पो मौलायौ
टिकट थियो हातमा हाम्रो
कोसेली झोलीमा
माफ गर आमा वेकारै गयो
यसपाली बोलीमा
तिम्रो त्यो साथ र मिठो गांस यो साल
नी पाउदिन
पिढीं मा बसी बाबाको उपदेश सुन्न
नी आउदिन
गाउ त पुरै फेरीयो भन्छन आतुर
छु भेट्नलाई
तिम्रो पिर् अनि बाबाको न्यास्रो हतार
छ मेट्नलाई
स्याङ्जा चापाकोट ( हाल वेलायत)
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]