काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो परीक्षण रिपोर्ट अनुसार थप १७ जनामा कोरोना पुष्टि भएको छ । थप सङ्क्रमण पुष्टि भएकामा झापा, धनकुटा र सुनसरी जिल्लाका छन् ।
थप सङ्क्रमित पुष्टि भएकामा झापा कचनकबल गाउँपालिका ३, ६ र ८ निवासी १८ देखि ४६ वर्षसम्मका पुरूषहरू र धनकुटा निवासी ३४ वर्षीय पुरूष, सुनसरी धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिला हुनुहन्छ । उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जनाइएकाे छ ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ