चितवन । नेपाली जनसम्पर्क समिति यूकेले चितवनको इच्छाकामना गाउँपालीकालाई ३ सय बोरा चामल सहयोग गर्ने भएको छ । जनसम्पर्क समिति सभापति युवराज गुरुङले इच्छाकामना गाउँपालिकाका मजदूर र चेपाङ बस्तीका मानिसहरु लकडाउनको कारण दैनिक छाक टार्न समस्यामा चामल सहयोग गर्न लागेका हुन । उक्त गाउँपालिका र स्थानीयबासी तथा यूके बसोबास गर्दै आएका विनय अधिकारीको आग्रहमा सहयोग गर्न लागिएको गुरुङले जानकारी गराए ।
सभापति गुरुङले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धताबमोजीम गाउँपालीकाको पत्र प्राप्त भएकाले चाडै सहयोग गर्ने जानकारी दिए । सभापति गुरुङले ३ सय बोरा चामाल वरावरको खाद्यान्न सहयोग बताइन्छ । सो सहयोग चाडै वितरण गरिने पनि सभापति गुरुङले जनाए ।
गाउँपालिकाको पत्र :
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते