काठमाडौँ । चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामाग्री बोकेको जहाज शनिबार नेपाल आइपुगेको छ ।
स्वास्थ्य सामग्री बोकेर अर्को जहाज आइतबार आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीन सरकारको सहयोगमा स्वास्थ्य सामाग्री नेपाल आएसँगै अब कोरोनाको परीक्षणमा सामग्रीको अभाव नहुने र परीक्षणको दायरा समेत बढ्ने स्वास्थ्य मन्त्रालयले बताएको छ ।
त्यस्तै नेपाल सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी शनिबार चीन जाँदैछ ।
शनिबार र आइतबार गरी ४० हजार थान पीसीआर किट, ८ लाख थान सर्जिकल मास्क, ८ लाख थान डिस्पोजेबल मास्क र एन ९५ मास्क २० हजार थान र चस्मा १० हजार थान आउने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए । उनले कोरोना परीक्षण शंकास्पद र ट्रेसिङमा आएकालाई मात्र गरिने प्रष्ट पारे ।
शनिबार जहाजबाट छ हजार ८९२ केजी स्वास्थ्य सामग्री ल्याइएको बताइएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते