लण्डन । प्रवासी नेपाली एकता मन्च युकेले कोरोना भाइरसका कारण युकेमा नेपाली समुदायमा आइपर्न सक्ने संकटकालिन अवस्थामा सहयोग पुर्याउनका लागि आफ्ना सदस्यहरुलाई विभिन्न क्षेत्रमा स्वयमसेवकका रुपमा खटाएको छ ।
मन्चका सचिव सुरेश गौतमले शनिबार जारी गरेको प्रेस-नोटमा आफ्ना सदस्यहरुलाई मात्र नभई समग्र नेपाली समुदायमा परिआउने अत्यावश्यक र आकस्मिक सहयोग पुर्याउन सदस्यहरुलाई अनुरोध गरेको छ ।
मन्चले कोरोना भाईरसबाट बेलायतमा संक्रमित भै अकालमा मृत्यु हुनु भएका नेपालीहरूप्रति श्रद्धान्जलि अर्पण गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यसरी नै ज्यानको खतरा मोल्दै रात दिन निरन्तर खटने स्वास्थ्यकर्मीहरूप्रति सम्मान प्रकट गरेको छ ।
मन्चले खटाएका व्यक्ति र क्षेत्र
1. राजेन्द्र पुडासैनी (Harlow, Essex) 07903 436641
2. सुरेश गौतम (Burnt Oak, Middx) 07838 105054
3. कृष्ण तिवारी (Watford) 00 44 7830 066566
4 .दाशु पान्डे (South East London 07859 032995)
5.कृष्ण भण्डारी (Wales) 07850 534404
6 .जोनी पहारी (Scotland) 07940 065828
7 .धनबहादुर क्षेत्रि केन्ट 07412 696214
8. हेम लिम्बू ( East London) 0 7727 605660
9. Sher Singh Thakuri (Hayes) 0 7845 986040
10. Thakur Sharma (Northolt, Greenford) 0 7837 452608
11. Kumar KC (Reading) 07429 364988
12. Sushila Rai (Aldershot) 0 7853 300405
13. Man Gurung (Reading) 0 7434 402697
14. Narendra Kandel (Charlton, SE London) 0 7415 102310
15. Narad Bhandari (Reading) 07711 600920
16. Minu Shakya Shrestha (Slough) 07723 077954
17. Kapil sherestha (Crowley) 07926 034774
18. Phool Prasad Kandel ( South East London) 07912 863632
19. Arun Thapa (South East London) 0 7787 451489
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा