लण्डन । आसफोर्डमा बसोबास गर्दै आएका ३३ वर्षीय युगल लिम्बु मृत भेटिएका छन् । शनिबार बिहानबाट हराइरहेका लिम्बुको शब स्टाउर नदीमा सोमबार दिउँसो ४.३० बजे भेटिएको स्थानीय केन्ट लाइभले जनाएको छ ।
स्थानीय प्रहरीका अनुसार, शवको पहिचान हुन बाँकी रहे पनि परिवारलाई भने जानकारी गराइसकिएको छ ।
लिम्बु शनिबार भिक्टोरिया पार्क आसफोर्डबाट हराइरहेका थिए । प्रहरीले उनको मृत्युलाई शंकास्पद मानेको छैन र छिट्टै नै सुनुवाईका लागि कोरोनरमा पठाइने बताइएको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?