
लन्डन । कोरोना भाइरसका कारण चितवन एड ट्रस्ट (क्याट) यूकेको पद यात्रा कार्यक्रम रद्द भएको छ । क्याट यूकेका अध्यक्ष जीवन सेन र महासचिव टिएन रिजालले मंगलबार विज्ञप्ती जारी गरि १४ मार्चका लागि तय गरिएको कार्यक्रम रद्द गरेका हुन् ।
‘भिजिट नेपाल २०२०’ सहयोगार्थ साउथ इस्ट लन्डनको ग्रिनवीचमा पद यात्रासहितको कार्यक्रम यसअघि अन्तिम समयमा आएर स्थगित भएको थियो । नेपाल सरकारले भ्रमण बर्ष अभियान र अन्तराष्ट्रिय कार्यक्रम स्थगित गरिसकेको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि मंगलबार उच्च सतर्कताका साथ रहन सवैलाई पत्रकार सम्मेलनमार्फत आग्रह गरेका छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?