लण्डन । ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा. कपिल रिजालले बेलायतमा संकलन गरिएको १ लाख रुपियाँ काठमाडौँस्थित माया घरलाई हस्तान्तरण गरेका छन् ।
गत २६ जनवरीका दिन होली काउ फाइन डाइन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गैर आवासीय नेपाली संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष कुल आचार्यको पहलमा उक्त रकम संकलन गरिएको थियो ।
एउटा मानवीय कार्यका लागि सहयोग जुटाउन पाउंदा आफुलाई खुशी लागेको आचार्यले बताए । उनले सबै सहयोगदाताहरुलाई धन्यवाद पनि दिए ।
कलंकीमा रहेको माया घरले २६ जना निसहाय बालबालिकालाई आश्रय तथा पठनपाठनको व्यवस्था गर्दै आएको छ । उक्त घरले अप्रत्यक्ष रुपमा ५० भन्दा बढी अन्य बालबालिकालाई पनि सघाएको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ