लण्डन । बेलायतमा बसोबासरत पूर्व प्रहरी अधिकृत शिवजी श्रेष्ठद्वारा लिखित ‘माओवादी द्वन्द्व र नेपाल प्रहरीमा परेको नैतिक प्रभाव’ पुस्तक आठ भाषामा प्रकाशन हुने भएको छ ।
बेलायतस्थित ल्याम्बर्ट अक्याडमिक पब्लिकेशनले प्रकाशन गरेको सो पुस्तक ल्याटिन अमेरिका, युरोप, रसिया लगायत देशहरुका पाठकलाई लक्षित गरी विभिन्न आठ भाषामा प्रकाशन गर्न लागिएको बताइएको छ ।
दुई वर्षअघि अंग्रेजीमा प्रकाशित सो पुस्तक अब जर्मन, फ्रेन्च, रसियन, पोर्चुगिच, स्पेनिस, पोलिस, डच र इटालियन भाषामा प्रकाशन हुनेछ ।
द्वन्द्वकालमा नेपालका विभिन्न स्थानमा बसेर काम गरेका श्रेष्ठको सो पुस्तक ‘अमेजन’ बाट किन्न सकिने छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]