लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) च्यारिटी विभाग विस्तार भएको छ । एनआरएनए यूके उपाध्यक्ष एवं च्यारिटी विभागका संयोजक सुनिलबाबु खड्काले सदस्य सचिव, सदस्य र सल्लाहकारहरु मनोनित गर्दै पूर्णता दिएपछि विभाग कुल १८ सदस्यीय भएको हो ।
विभागमा रातोपाटीका बेलायत संवाददाता नरेन्द्र बस्नेतलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ भने हेम गुरुङ, खेमराज जोशी, देव तामाङ, दिपक खड्का, भिमसेन खड्का, रुपेश राउत, बल्लभ गुरुङ, माया केसी र प्रतिमा जोशी सदस्य मनोनित भएका छन् ।
त्यसैगरी विभागको सल्लाहकारमा रिटायर्ड मेजर कृष्ण गुरुङ, आशबहादुर गुरुङ, बिक्रम भट्टराई, रमेश बास्तोला, नारायण फुंयाल, कुमार केसी र शंकर भण्डारीलाई मनोनित गरिएको छ ।
संयोजक खड्काले विभाग विस्तारपछि आफ्नो जिम्मेवारी वहन गर्न थप बल पुग्ने आशा व्यक्त गरेका छन् । उनले यसै वर्ष बेलायतमा भव्य च्यारिटी कार्यक्रम गर्ने योजना बनाइएको पनि बताए ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे