लन्डन । गैर आवासीय नेपाली संघ बेलायतकी उपाध्यक्ष रोजिनाप्रधान राईले ‘सामाजिक संघ संस्था समन्वय विभाग’ गठन गरेकी छन् । एनआरएनए यूकेको ८ डिसेम्बरमा सम्पन्न बैठकले रोजिनालाई उक्त विभागको संयोजक तोकेको थियो ।
एनआरएनए यूकेको ‘विभाग गठन तथा कार्यसञ्चालन कार्यविधि २०१९’ ले निर्दृष्ट गरे अनुसार आगामी २ वर्षका लागि गठन गरिएको विभागमा संयोजक रोजिना प्रधान राई, सदस्य सचिव विष्णु चालिसे, डा. राजेन्द्र थापा, पवन शर्मा, हेम लिम्बु, जीवन सेन, भगवती रानाभाट, ओजेश सिंह र राजेन्द्र गुरुङ छन् । त्यसैगरि सल्लाहकारहरुमा रामशरण सिम्खडा, ले. (रि) चन्द्रबहादुर गुरुङ, डा. मुकुन्द बास्तोला, महेश अधिकारी र यादव श्रेष्ठ छन् ।
सामाजिक क्रियाकलाप सञ्चालन र यसको समुचित तरिकाले एनआरएनए यूकेसंग संयोजन गर्न सहयोग पुग्ने हिसाबले संघसंस्था सवलीकरणमा योगदान पुरयाएका व्यक्तिलाई विभागमा ल्याइएको संयोजक रोजिनाले एक विज्ञप्तिमार्फत जनाएकी छन् ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे