
लन्डन । दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमै पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी गौरिका सिंहले आइतबार पुनः अर्को स्वर्ण जितेकी छन् ।
महिलातर्फको ४ सय मिटर फ्रीस्टाइल स्वीमिङमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दूरी ४ मिनेट २५.२८ सेकेन्डमा पार गरिन् ।
जारी सागमा गौरिकाले यो सहित ३ वटा स्वर्ण जितेकी छन् । यस अलवा, उनले एक रजत र एक कांस्य पनि जितेकी छन् ।
गौरिका लन्डन बस्छिन् । उनका बाबु पेशाले चिकित्सक हुन् । छोरीको सफलतामा परिवार पनि दंग छ ।
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री