
लन्डन । नायिका वर्षा सिवाकोटी आफ्नो अहिलेसम्मकै ग्ल्यामरस् म्यूजिक भिडियोमा देखा परेकी छिन् । गायक प्रमोदराज न्यौपानेको नयां गीत ‘मायालु तिमी मेरी हौ’ मा उनी मोडल भिजु पार्कीसंग
रोमान्टिक लुक्ससंगै अन्तरंग दृश्यहरुमा देखिएकी हुन् ।
प्रमोदराज न्यौपानेको स्वर र संगीत रहेको यस गीतका रचनाकार नृपेश उप्रेती हुन् । दुवैजना हाल बेलायत बसोबास गर्छन् । गीतमा संगीत संयोजन भने उदयराज पौडेलले गरेका छन् ।
भिडियोमा वर्षा र भिजुको रोमान्स नवराज उप्रेतीले कैद गरेका छन् भने भिडियो सम्पादन नवीन निरौलाको र कोरियोग्राफी तथा निर्देशन गम्भीर विष्टको छ ।
यस अघिका दुईवटा म्यूजिक भिडियो लगातार बेलायतमै छायांकन गरेका गायक प्रमोदराज यसपटक भने ब्यवसायिक, अनुभवी तथा दक्ष कलाकार, निर्देशक र प्रविधिकहरुसंग काम गर्ने आफ्नो पहिलेदेखि कै चाहना पूरा गर्न नेपाल मै भिडियो बनाएको बताउंछन् ।
भिडियो यस्तो छ-
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय