लण्डन । गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले निर्वाचन प्रक्रिया प्रजातान्त्रिक अभ्यासको एउटा अनुपम नमुना भएको बताएका छन् । शनिबार बिहान एनआरएनए युके निर्वाचनमा साउथ ह्यारो केन्द्रबाट मतदान गर्दै आचार्यले निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको कामना पनि गरे ।
आचार्यले बेलायत एनआरएन पन्जिकृत सदस्यका हिसाबले विश्वकै ठूलो शाखा बनेकामा आफूलाई भाग्यमानी लागेको बताउंदै शाखाको उचाइँ थप बढोस् भन्ने शुभकामना पनि दिए ।
यसपटक बेलायत एनआरएनमा मतदाता संख्या १३ हजार ६ सय २९ छ ।
आचार्य एनआरएनए केन्द्रिय अध्यक्षका प्रत्यासी पनि हुन् । उनले आफ्नो उमेद्ववारी पनि छिट्टै घोषणा गर्ने जनाउ दिए । १२ वर्षसम्म कमिटीमा रहेर काम गरेका आचार्य दर्हो आत्मबिश्वासका साथ महिना दिनयता विश्व भ्रमणमा व्यस्त छन् ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक