लन्डन । यतिखेर बेलायत एनआरएनमय छ । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) को ०१९२१ कार्यसमिति चयनका लागि आउंदो साता सेप्टेम्बर १४ मा निर्वाचन हुने भएकाले पनि उम्मेदवारहरु मत माग्न व्यस्त छन् ।
यसै सिलसिलामा इंगल्याण्ड राज्य समितिको सदस्य पदमा उम्मेद्वारी दिएका लायन्स क्लब अफ लन्डन, हेन्डनका अध्यक्ष प्रकाश न्यौपानेले पनि भोट दिन अपिल गरिरहेका छन् ।
यथार्थ बोल्ने न्यौपाने निर्वाचित हुने उच्च पदाधिकारीलाई निर्वाचन अगाडि गरेका प्रतिवद्धता कार्यान्वयन गर्न/गराउन आफ्नो उम्मेद्वारी भएको बताउंछन् ।
पर्वत जिल्ला बिहादी बराचौरमा जन्मिएका न्यौपाने पर्वत वेलफेयर सोसाइटी युकेको वर्तमान सचिव तथा प्रवक्ता छन् । ‘नेपाल भ्रमण वर्ष- २०२०’ प्रवर्धन गर्न नेपाली राजदूतावास लन्डनले उनलाई सामाजिक सञ्जाल समन्वय परिषदमा सचिवको जिम्मेवारी पनि दिएको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे