लण्डन । गैरआवासीय नेपाली संघ युकेको नवौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सेप्टेम्बर १४ मा हुने निर्वाचनमा १२ स्थानमा मतदान केन्द्र रहने भएका छन् । निर्वाचन समितिको शुक्रबार भएको ‘कन्फेरेन्स कल’ बैठकले ति स्थान तय गरेको हो ।
निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठका अनुसार अल्डरसट, बेजिङस्टोक, रेडिङ, स्वीण्डन, ह्यारो, प्लमस्टिड, आसफोर्ड, लेस्टर, बर्मिङघम, एडिनबरा, कार्डिफ र बेलफास्टमा बुथ राख्ने निर्णय भएको छ । भौगोलिक दुरी र जनशक्तिलाई मध्यनजर गरी मतदान केन्द्र निर्धारण गरिएको हो । बुथ निर्धारणले पनि निर्वाचन परिणाममा विशेष अर्थ राख्छ ।
स्कटल्याण्डमा यसअघि हल्ला भएको जस्तो भिन्न मिति नभइ एकै दिन १४ सेप्टेम्बरमै निर्वाचन हुने भएको छ ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु