
लन्डन । बेलायतमा लामो समयदेखि बसोवासरत युवाहरुले यहांका ब्रान्डेड सामान नेपाल भित्रयाएका छन् । काठमाडौं विश्वज्योति मलमा ‘सुप्रिम फेशन लन्डन’ नामक आउटलेट सञ्चालन गरेर ति युवा उद्यमीले बेलायत र युरोपका ब्रान्डेड सामान नेपाल लगेका हुन् ।
उक्त पसलमा महिला पुरुषका लागि विभिन्न डिजाइनका छाला जुत्ता, बुट्स, ब्याग, लेदर बेल्ट आदि सामान पाइने एकजना सञ्चालक दीपेन बस्नेतले लन्डनमा बताए । सामानहरु गुणस्तरिय, समय सापेक्ष र शुपथ मुल्यमा उपलब्ध हुने उनको दावी छ । ‘हाम्रा सबै सामान उच्च प्रविधिमार्फत बेलायतमा बनेका गुणस्तरिय छन्’, बस्नेतले भने । सामान मुल्य १० हजार रुपैयां रेन्जमा छन् । होम डेलिभरी, अनलाइन अर्डर, प्रि-अर्डर र आफ्नो इच्छा बमोजिम अर्डर गर्न सकिने सुप्रिम फेशन लन्डनले जनाएको छ ।
विश्व ज्योति मलको चौंथो तल्लामा पसल छ । अब छिट्टै अरु ‘आउटलेट’ पनि विस्तार गर्ने योजनामा सञ्चालक छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे