
कृष्ण तिमल्सेना
लन्डन । नेप्लिज सेफ एसोसिएसन यूकेको संरक्षकमा कृष्ण तिमल्सेना चयन भएका छन् । एसोसिएसनका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा बसेको साइवर बैठकले सर्वसहमतिमा आफ्नो संरक्षक चयन गरेको हो । गैरआवासीय नेपाली संघका अभियन्ता तिमल्सेनाले नेपालमा विद्यालय पुनर्निर्माण तथा अपांग बालबालिकालाई सहयोग गरि नेपालमा समाजसेवा गरिरहेका छन् । संस्थापक अध्यक्ष समेत रहेका तिमल्सेनाकै पहलमा नेपाली सेफहरुलाई संगठित गरि संस्था गठन भएको थियो ।
एसोसिएसनले गत मे महिनामा च्यारिटी कार्यक्रम गरेको थियो । बैठकले च्यारिटिमा सहयोग गर्नेलाई धन्यवाद समेत दिएको अध्यक्ष आचार्यले बताए । उनकाअनुसार एसोसिएसनले आगामी बैठकबाट नयाँ कार्यक्रम ल्याउने र सल्लाहकार चयन गर्नेछ । उक्त बैठकले सदस्यता वितरण प्रक्रिया अघि बढाउंदै क्षेत्रीय संयोजक पनि बनाउने निर्णय गरेको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने