लण्डन । बेलायतवासी नायिका दिया पुनको अभिनय रहेको पछिल्लो चलचित्र हो ‘दयारानी’ । हालै चलचित्र ‘क्याप्टेन’ प्रिमियरमा भेटिएकी दियाले आफू उक्त चलचित्रबाट निकै आशावादी रहेको बताएकी छन् ।
‘वीर विक्रम’ बाट नेपाली रजतपटमा उदाएकी दियाले अभिनय गरेको विगतका केही चलचित्र अपेक्षित व्यवसायिक सफल नभएपछि दयारानीबाट आशावादी हुनु स्वभाविक हो । उनी यस चलचित्रमा दयाहाङ राईको ‘अपोजिट’ मा दयारानीको भूमिकामा देखिंदैछिन् । ‘दयारानी’ महिलाले पुरुषबाट भोग्नु परेको समस्या, घरेलु हिंसा विरुद्ध नारी प्रधान विषय वस्तुमा ‘सोशल ड्रा’ रहेको उनले बताइन् ।
दयारानीलाई रामबाबु गुरुङ, अपिल विष्टले निर्माण गरेका हुन् भने निर्देशन माउत्से गुरुङको छ ।
सरल अभिनय, भूमिकाप्रतिको इमान्दारिताका कारण चलचित्रमा उनको माग बढ्दो छ तर बेलायत बसाइका कारण उनले नेपाली चलचित्रलाई पर्याप्त समय दिन सकेकी छैनन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ