लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीन दिने राजकीय भ्रमणमा आउने भएका छन् । ट्रम्पले फस्ट लेडी मेलानियाका साथ आगामी ३ देखि ५ जुनसम्म बेलायत भ्रमण गर्ने बकिङहम प्यालेसले जनाएको छ ।
ट्रम्प दम्पति बेलायती महारानी एलिजावेथको अतिथीका रुपमा पोर्टसमथमा हुने एउटा समारोहमा सरिक हुनेछन् भने प्रधानमन्त्री टेरेजा मेसंग औपचारिक वार्ता पनि तय भएको छ । ट्रम्पले यसअघि सन् २०१८, जुलाईको भ्रमणमा पनि रानीलाई विन्डसोर क्यासलमा भेट गरेका थिए ।
बीबीसीका अनुसार, हवाइट हाउसले ट्रम्पको आसन्न भ्रमणले दुई देशबीच रहिआएको विशेष सम्वन्ध थप मजवुत हुने विश्वास व्यक्त गरेको छ ।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण