लन्डन । लन्डनमा नेवारी परम्परामा अपरिहार्य मानिने बेलविवाह कार्यक्रम गरिने भएको छ । मतिना फाउन्डेसनले आगामी २६ मेमा लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा तेश्रो कार्यक्रम गर्न लागेको हो । फाउण्डेशनले प्रत्येक दुई वर्षमा यस्तो कार्यक्रम गर्ने गरेको छ ।
सो अवसरमा नेवाः पण्डितद्वारा सामूहिक बेल विवाह गरिने फाउण्डेसनका सदस्य नगेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठले सामूहिक इही, बाह्रा र कयता पूजामा आफ्ना वालिकालाई सहभागी गराउन अभिभावकसमक्ष अनुरोध पनि गरे ।
फाउण्डेशनले बेलायतमा पनि नेवा परम्पराको संरक्षण, जगेर्ना तथा निरन्तरताका लागि धार्मिक एवं सांस्कृतिक गतिविधि गर्दै आएको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे