काठमाडौं। बलरहरुले उत्कृष्ट खेल प्रदर्शन गरेपछि आइसिसी डिभिजन टु लिग क्रिकेटमा नेदरल्यान्डले नेपाल सामु १ सय ५९ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिलो खेलमा पराजित भएको नेपालमाथि दोस्रो खेल जित्नै पर्ने दवाव छ।
नामिबियामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्डले ४९ ओभर ५ बलमा अल आउट हुँदै १ सय ५८ रन बनायो। नेपालका लागि कप्तान पारस खड्का, सोमपाल कामी, शक्ति गौचन, बसन्त रेग्मीले २–२ विकेट लिए। नेदरल्यान्डका २ खेलाडी रन आउट भए।
नेदरल्यान्डका लागि मिचेल रिप्पोनले ५३ रनको पारी खेले। उनले ओपनर स्टेफनस मिवुर्गसँग मिलेर छैठौ विकेटका लागि ५० रनको साझेदारी गर्दै इनिङलाई उकासेका थिए।
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा