लन्डन । बेलायतमा नेपाली म्यूजिक फेस्टिबल हुने भएको छ । जि ९ इन्टरटेनमेन्टसले नेपाली नयां वर्ष मनाउन आगामी अप्रिल १३ सांझ इलेक्ट्रिक ब्रिक्सटन, लन्डनमा लाइभ म्यूजिक फेस्टिबल गर्ने भएको हो ।
नेपालबाट चर्चित राष्ट्रिय कलाकारहरु झिकाएर फेस्टिबल गर्ने आयोजकले बताएका छन् तर को को कलाकार ल्याउने भन्ने चाहिं निश्चित भइसकेको छैन् ।
नेपाल फुड्स, ३२ बक्स यूके, हयाब अ मोमेन्ट, माउन्टेन नेपाल मिडिया लगायत संस्थाहरुसंग सहकार्य गरि फेस्टिबल भव्य बनाउने योजना जि ९ को छ । कार्यक्रममा आएर नयां वर्षलाई स्वागत गर्न आयोजकले सबैमा आव्हान गरेका छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे