
लन्डन । बेलायतका एकजना स्थापित व्यवसायी तथा बुद्धिजिवी यादवकुमार श्रेष्ठले लेखेको गीत ‘रातो गलबन्दीले…’ मा निर्मित म्यूजिक भिडियोले दर्शक मन जितेको छ । सार्वजनिक भएको करिब तीन सातामा उक्त भिडियो एक लाख ९६ हजार चार सय हाराहारीले हेरेका छन् । ‘गीतको चर्चाले म खुशी छु’- गीतका रचनाकार श्रेष्ठले भने, ‘मैले सौखका रुपमा लेखेको यो गीतले यत्ति धेरै चर्चा पाउने कल्पनामा पनि थिएन ।’
चर्चित गायिका मेलिना राई र विश्व नेपालीले गाएको उक्त आधुनिक गीतमा संगीत रमेश कायस्थको छ । म्यूजिक भिडियो विकास श्रेष्ठ (मिलन) ले निर्देशन गरेका हुन् । भिडियोमा कविता नेपाली र सरोज मोक्तानको अभिनय छ ।
हेर्नुहोस् म्यूजिक भिडियोः
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे