काठमाडौं। सरकारले सचिव बढुवाको गृहकार्य शुरु गरेको छ। लोकसेवा आयोगका अध्यक्ष कायोदेवी यमीको अध्यक्षतामा रहेको सचिव वढुवा सिफारिस समितिले संभावित ४२ उम्मेदवारको सूची तयार पार्ने निर्णय गरेको छ। १६ वटा मन्त्रालय र निकायमा सचिव रिक्त छ। समितिले बरिष्ठता र कार्यसम्पादनको आधारमा ४२ जना नाम सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदले समितिको सिफारिस मध्यबाट बढुवा गर्नु गर्दछ । 
सचिव बढुवाको सिफारिसमा पर्ने सह सचिवका संभावित नाम
सुनिलकुमार मल्ल,लक्ष्मणप्रसाद मैनाली, कमलशाली घिमिरे, रामकुमार आचार्य, शिवकुमार शर्मा, केदारबाबु अधिकारी, राजन खनाल, चन्द्र घिमिरे, टेकप्रसाद ढुंगाना, विजयकुमार मलिक, रमेशकुमार शर्मा, दिनेशकुमार थपलिया देवेन्द्र सिटौला, शंकर कोइराला, खुमराज पुञ्जाली, नवराज भण्डारी, रजेन्द्रप्रसाद नेपाल, ईश्वरीप्रसाद पौडेल, जीवनप्रभा लामा रहेका छन्।
त्यसैगरी अन्नपूर्ण नन्दन दास, शशीशेखर श्रेष्ठ, जनदेव श्रेष्ठ, टंकमणि शर्मा, प्रेमकुमार राई, यादव घिमिरे, धीरबहादुर चन्द, कृष्ण गिरी, लेखनाथ पौडेल, श्रीकान्त पौडेल, खगराज पौडेल, किरण पौड्याल, श्रीधर सापकोटा, राजेश्वरमान सिंह, बिपुल न्यौपाने, नहकुल सुबेदी, महेश शर्मा पौडेल, नानीबाबु लामिछाने, भुपेन्द्र पौडेल र झमक शर्मा छन्।
स्वत बढुवा सिफारिस सूचीमा पर्ने सह सचिवहरु:
सुरेश प्रकाश आचार्य, गजेन्द्र ठाकुर र सर्बराज महतो
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय