लन्डन । नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच सोमबार भएको एकता घोषणाप्रति प्रवासी नेपाली मञ्च यूकेले स्वागत गरेको छ ।
नेपालका प्रमुख दुई कम्युनिष्ट पार्टीबीच भएको उक्त ऐतिहासिक घोषणाले २०१८ साल देखि छिन्न भिन्न भएको कम्युनिष्ट आन्दोलनलाई एकजुट गरी नेपालको विकास र समृद्धिको नेतृत्व वामपन्थीहरूलाई सुम्पेको मात्र नभई शान्तिपूर्ण रूपमा कम्युनिष्टहरुले निर्वाचन मार्फत जनवादी क्रान्ति सम्पन्न गर्न सक्छन् भनेर विश्व कम्युनिष्ट आन्दोलनलाई एक अनुभव प्रदान गरेको मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘पार्टी एकताको महान अवसरमा समाजवादको सुगम यात्राका लागि सम्पूर्ण वामपन्थी, प्रगतिशील तथा देशभक्त शक्तिहरुलाई हार्दिक शुभकामना तथा बधाई टक्रयाउन चाहन्छौं’- विज्ञप्तिमा छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन