
लन्डन – बेलायतका अर्थमन्त्री फिलिप ह्यामण्डले ब्रेक्जिट बिषयमा भ्रम सिर्जना गर्न खोजेको भनी यूरोपेली सङ्घ (ईयू) को आलोचना गर्नुभएको छ ।
उहाँले भन्नुभयो- ‘बेलायतको इयूबाट बहिर्गमन प्रक्रिया अघि बढिसकेको अवस्थामा इयूले बेलायतलाई ‘सजाँय’ दिने धम्की दिन रोक्न साथै ब्रेक्जिटपछिको सम्बन्ध कस्तो बनाउने भनी सकारात्मक धारणा विकास गर्नुपर्छ ।’
बेलायती अधिकारीले ब्रसेल्समा हुने ब्रेक्जिट वार्तालाई सकारात्मक बनाउन निकै कडा मेहनत गर्ने दावी गर्दै यसमा इयूको पनि सकारात्मक पहल रहनुपर्ने उहाँले बताउनुभयो ।
जर्मनीको एक साप्ताहिक पत्रिका, वेल्ट आम सोन्टागमा शनिबार छापिएको अन्तवार्तामा उहाँले भन्नुभयो, ‘अब पनि बेलायतले ब्रेक्जिटबाट फर्किने आशा राख्नु ‘भ्रम सिर्जना गर्नु’ शिवाय केही होइन ।’
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए