लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलनमा बेलायतबाट कुल १ सय ४९ जना प्रतिनिधि सहभागी हुने भएका छन् । ६ जना आइसीसी सदस्यहरुसहित एनआरएनए यूकेका १ सय ४३ जना प्रतिनिधिको अन्तिम नामावली आइतबार प्रकाशित गरिएको हो । १८ जनालाई भने वेइटिङ्ग लिस्टमा राखिएको छ ।
एनआरएनए विश्व सम्मेलन अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौंको हायाल होटलमा हुंदैछ ।
सम्मेलनका लागि विश्वभरबाट करिब १५ सय सहभागी हुने अपेक्षा छ । नयां नेतृत्वका लागि अध्यक्षमा भवन भट्ट, जमुना घले र टिबी कार्कीको नाम आएको छ । उपाध्यक्षमा कुमार पन्त, कुल आचार्य, सोनाम लामा लगायतको उम्मेदवारी छ ।
हेर्नुहोस् को को जांदैछन् सम्मेलनमा ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]